धुनिवेशी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
जुगेडी,धादिङ
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
व्यवसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. निधारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा । २. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि ३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति ४. आफ्नै घर जग्गामा संचालन गरेको भए लालपुर्जा भाडामा गरेको भए घरभाडा सम्झौताको प्रतिलिपि ५. साँध सधियारको सर्जमिन मचुल्का ६. अन्य निकायमा दर्ता भएको भए सोको प्रतिलिपि ७. प्यान नं. लिइ कारोबार गरिरेका फर्महरुको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्र-प्रतिलिपि ८. वडा कार्यालयको सिफारिस पत्र ९. अन्य निकायबाट स्वीकृ ति लिन पर्ने व्यवसायको हकमा स्वीकृति प्राप्त प्रमाणपत्रको प्रतिलिपि । |
चा.लु. आ.व को आर्थिक ऐन अनुसार | — | सोही दिन | राजश्व र व्यवसाय दर्ता शाखा | सोही दिन | — | — | In-person | राजश्व र व्यवसाय दर्ता शाखा | आवश्यक कागजात सहित राजश्व र व्यवसाय दर्ता शाखामा सम्पर्क राख्ने | चा.लु. आ.व को आर्थिक ऐन अनुसार | — |
| 2 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. वडाको सिफारिस २. लागत स्टिमेट ३. उपभोक्ता भेलाको निर्णय ४. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि ५. योजना सम्झौता गरिपाउँ भन्ने निवेदन |
निशुल्क | निशुल्क | सोहि दिन | योजना शाखा प्रमुख | सोहि दिन | झविलाल भुसाल | — | In-person | योजना शाखा |
तोकिए बमोजिमका कागजात र प्रक्रिया पुरा भई आएमा सोही दिन र सो नभएमा प्रक्रिया पुगेपछि मात्र हुने । |
— | — |