सेवा विवरण

व्यवसाय दर्ता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

राजश्व र व्यवसाय दर्ता शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

चा.लु. आ.व को आर्थिक ऐन अनुसार

शुल्क विवरण

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

आवश्यक कागजातहरू

१. निधारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा ।
२. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति
४. आफ्नै घर जग्गामा संचालन गरेको भए लालपुर्जा भाडामा गरेको भए घरभाडा सम्झौताको प्रतिलिपि
५. साँध सधियारको सर्जमिन मचुल्का
६. अन्य निकायमा दर्ता भएको भए सोको प्रतिलिपि
७. प्यान नं. लिइ कारोबार गरिरेका फर्महरुको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्र-प्रतिलिपि
८. वडा कार्यालयको सिफारिस पत्र
९. अन्य निकायबाट स्वीकृ ति लिन पर्ने व्यवसायको हकमा स्वीकृति प्राप्त प्रमाणपत्रको प्रतिलिपि ।

जिम्मेवार व्यक्ति / खण्ड

राजश्व र व्यवसाय दर्ता शाखा

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित राजश्व र व्यवसाय दर्ता शाखामा सम्पर्क राख्ने

सम्बन्धित कानून

चा.लु. आ.व को आर्थिक ऐन अनुसार

सेवा विवरण

योजना सम्झौता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

निशुल्क

शुल्क विवरण

निशुल्क

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

सोहि दिन

उजुरी अधिकारी

झविलाल भुसाल

आवश्यक कागजातहरू

१. वडाको सिफारिस
२. लागत स्टिमेट
३. उपभोक्ता भेलाको निर्णय
४. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि
५. योजना सम्झौता गरिपाउँ भन्ने निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा प्रमुख

प्रक्रियाका चरणहरू

तोकिए बमोजिमका कागजात
र प्रक्रिया पुरा भई आएमा सोही
दिन र सो नभएमा प्रक्रिया
पुगेपछि मात्र हुने ।

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।