|
१५ भदौ, २०८३, १३:१४ बजे |
|
|
|---|---|---|
|
११ भदौ, २०८३, १२:५४ बजे |
|
राष्ट्रिय विपत्तिमा साथ सहयोग एवं ऐकवद्धता प्रकट गर्न धुनिवेशी नगरपालिकाले गरेको अपिल |
|
११ भदौ, २०८३, १०:२ बजे |
|
|
|
९ भदौ, २०८३, ११:२५ बजे |
|
|
|
८ भदौ, २०८३, १२:२ बजे |
|
|
११ भदौ, २०८३, १०:२ बजे |
|
|
|---|---|---|
|
९ भदौ, २०८३, ११:२५ बजे |
|
|
|
५ भदौ, २०८३, १०:१ बजे |
|
टापु जैसीथोक सडक वडा नं ८ निर्माणका लागि बोलपत्र आव्हानको सूचना |
|
१४ साउन, २०८३, १३:१५ बजे |
|
|---|
व्यवसाय दर्ता
—
In-person
राजश्व र व्यवसाय दर्ता शाखा
—
—
चा.लु. आ.व को आर्थिक ऐन अनुसार
—
सोही दिन
सोही दिन
—
१. निधारित ढाँचाको दरखास्त फाराम र कबुलियतनामा ।
२. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ प्रति
४. आफ्नै घर जग्गामा संचालन गरेको भए लालपुर्जा भाडामा गरेको भए घरभाडा सम्झौताको प्रतिलिपि
५. साँध सधियारको सर्जमिन मचुल्का
६. अन्य निकायमा दर्ता भएको भए सोको प्रतिलिपि
७. प्यान नं. लिइ कारोबार गरिरेका फर्महरुको अघिल्लो आ.व. सम्मको करचुक्ता प्रमाणपत्र-प्रतिलिपि
८. वडा कार्यालयको सिफारिस पत्र
९. अन्य निकायबाट स्वीकृ ति लिन पर्ने व्यवसायको हकमा स्वीकृति प्राप्त प्रमाणपत्रको प्रतिलिपि ।
राजश्व र व्यवसाय दर्ता शाखा
आवश्यक कागजात सहित राजश्व र व्यवसाय दर्ता शाखामा सम्पर्क राख्ने
चा.लु. आ.व को आर्थिक ऐन अनुसार
योजना सम्झौता
—
In-person
योजना शाखा
—
—
निशुल्क
निशुल्क
सोहि दिन
सोहि दिन
झविलाल भुसाल
१. वडाको सिफारिस
२. लागत स्टिमेट
३. उपभोक्ता भेलाको निर्णय
४. उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको प्रतिलिपि
५. योजना सम्झौता गरिपाउँ भन्ने निवेदन
योजना शाखा प्रमुख
तोकिए बमोजिमका कागजात
र प्रक्रिया पुरा भई आएमा सोही
दिन र सो नभएमा प्रक्रिया
पुगेपछि मात्र हुने ।
—
बालकृष्ण आचार्य
नगर प्रमुख
9851044657
balkrishnadhunibeshi@gmail.com
सुरज उप्रेती
नगर उप प्रमुख
9851101398
रमेश प्रसाद आचार्य
नगर प्रवक्ता
9863454980
विनोद कुमार खनाल
प्रमु्ख प्रशासकिय अधिकृत
9851237967
dhunibeshimun@gmail.com
गोविन्द प्रसाद पौडेल
सूचना अधिकारी,बरिष्ठ लेखा अधिकृत
9851241575
dhunibeshifinance@gmail.com